Latest Update

6/recent/ticker-posts

Header Ads Widget

Manakamana Smart Microfinance shares were not traded on Tuesday

 मंगलबार पनि मनकामना स्मार्ट लघुवित्त शेयर कारोबार भएन | साउन १९ गते, मंगलबारको स्पेशल प्रि ओपन सेसनमा पनि मनकामना स्मार्ट लघुवित्त (MKLB) को शेयर कारोबार हुन सकेन। यस दिनपनि कारोबार म्याच नभएपछि सो सेसनमा कारोबार नभएको हो।
मंगलबार पनि मनकामना स्मार्ट लघुवित्त शेयर कारोबार भएन

मनकामना स्मार्ट लघुवित्त शेयर कारोबार भएन


स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि लघुवित्तको शेयर रेगुलर सेसनमा पनि कारोबार हुनेछैन। त्यस अनुसार अब लघुवित्तको शेयर बुधबार पुनः स्पेशल प्रि ओपन सेसन कारोबार खुल्नेछ। सो सेसनमा कारोबार भएमा मात्रै लघुवित्तको शेयर नियमित सेसनमा कारोबार हुनेछ।

नेप्सेले पहिलो कारोबारको लागि लघुवित्तको शेयरलाई प्रति कित्ता न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज प्रदान गरेको छ। त्यसको आधारमा पहिलो कारोबार खुल्नेछ।


आइतबार लघुवित्तको १२ लाख ११ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।


लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

In English:

Shares of Manakamana Smart Microfinance (MKLB) could not be traded even during the special pre-open session on Tuesday. 


Even on this day, there was no trading match in that season.

As there was no trading in the special pre-open session, the shares of microfinance will not be traded in the regular session either. Accordingly, the special pre-open session trading of microfinance shares will be re-opened on Wednesday. Shares of microfinance will be traded in the regular session only if they are traded in that session.

Nepse has given a minimum range of Rs 110.84 paise to Rs 332.52 paise per share for the first trading. Based on that, the first transaction will be opened.

On Sunday, 1.21 million shares of microfinance were listed on Nepse.


Microfinance had issued 389,000 ordinary shares with a face value of Rs 100 per share since July 30.

Post a Comment

0 Comments